Friday , March 22 2019

Uncategorized

नागा बाबाको दर्शन

नांगा बाबाहरु निर्वस्त्र हुन्छन्, नानाभातीका अचम्म लाग्दा शब्दहरु बोलेर अनेक उजंग गरेर हिँड्छन। यिनका यी प्रत्येक क्रियाकलापको गूढ रहस्य हुन्छन्। यिनीहरु निर्वस्त्र हुनुको अर्थ यौनिकतासँग जोड्नु ठूलो भूल हो। शिवरात्री पर्वको सन्दर्भमा नागा बाबाहरुलाई लिएर नकारात्मक टिप्पणी हुन्छन्। नागा बाबाहरु काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा विशेषतः भारतबाट आउँछन् र नाङ्गै बस्ने वा …

Read More »