Tuesday , August 11 2020

Article

कोरोना नियन्त्रण गर्ने जिम्मा अब नागरिक स्तरमा

– डा. सुनिलकुमार जोशी चीनको वुहान, हुवेई प्रान्तबाट फैलिएको कोविड १९ले विश्वव्यापि रुप लिएर यो रोग महामारी हो भनेर घोषणा गर्न नै तीन महिना लाग्यो । रोगले विश्वका विभिन्न मुलुकमा महामारीको रुप लिंदा तथा छिमेकी देश चीन र भारतमा फैलिइसक्दा समेत नेपालमा भने यो रोग देखिएन । रोग नदेखिएपछि नेपालीको …

Read More »

कोरोनाले बिगारेको पर्यटनको लय

दुर्गा देवी बास्तोला / पोखरा कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिका कारण नेपालको सिंगो पर्यटन क्षेत्र अझै पनि बन्द अवस्थामा नै रहँदा व्यवसायीबीच छटपटी बढेको छ । चीनको वुहान शहरबाट सुरु भएकोे भाइरसको प्रकोपलाई विश्वस्वास्थ्य संगठनले माहामारीकै रुपमा अथ्र्याएको र नेपालले समेत झण्डै चार महिनादेखि लकडाउन जारी राख्दा समस्या झनै …

Read More »

गर्भवती र सुत्केरीमा कोरोना सन्त्रास

दुर्गा अधिकारी  विश्वमा फैलिएको रोग कोरोनाले नयाँ जीवन पाउन लागेका सन्ततीको पाइला कति रोकेको छ वा आमाको बाटो कति छेकेको छ, त्यो नयाँ अध्ययनको विषय होला तर अहिले नेपालमा पनि ज्यान लिने कोरोना संक्रमण र जन्मदिने सुत्केरी आमाको लडाई भने जारी छ । कोरोनाको त्रासको कारण गर्भवती महिला तथा सुत्केरी …

Read More »

महामारीमा मानवअधिकारको कुरा

हिडडुल गर्ने व्यक्तिगत स्वतन्त्रता मानवअधिकारभित्र पर्ला तर मानवअधिकारका सम्बन्धमा ध्यान दिनुपर्ने कुरा यसले मूर्त रुप त्यति बेला मात्रै लिन्छ जब त्यही अधिकारले अरुको अधिकार हनन गर्दैन । अरूको बाँच्न पाउने अधिकार पनि मानवअधिकार नै हो । मानव अधिकारको प्रयोग अरूको मानवअधिकार हनन नहुने गरी प्रयोग गर्नु पर्छ । बसन्त महर्जन …

Read More »

सिला बन्दै शिलालेख

सम्पदाको ऐतिहासिक र पुरातात्विक प्रमाण शिलालेख संरक्षणमा पर्याप्त चासो र चिन्ता नगरिंदा भएका अमूल्य शिलालेखहरु पनि हराउने/नष्ट हुने अवस्थामा छन्। — बसन्त महर्जन विश्व सम्पदा सूचीमा रहेको विशाल बौद्ध स्तूप ‘खास्ति महाचैत्य’ को प्राचीनता दर्शाउन कोही यसलाई राजा मानदेव (प्रथम) सँग जोड्छन् भने कोही गौतम बुद्धको जन्मभन्दा अघि पुग्छन् । प्राचीनता …

Read More »

व्यवहारवादी भिक्षु अश्वघोष

कोरा सिद्घान्तमा भन्दा व्यवहारमा विश्वास गर्ने भिक्षु अश्वघोष महास्थविर बौद्घ समाजको तडकभडकप्रति विमति राख्थे । वसन्त महर्जन भिक्षु महासंघका संघनायक भिक्षु अश्वघोष महास्थविरले ७७ वर्षको भिक्षु जीवन–बौद्ध धर्म–दर्शनको विषयमा थुप्रै प्रवचन, जिज्ञासुका प्रश्नको उत्तर, लेख–पुस्तक प्रकाशन तथा अन्य धार्मिक गतिविधिमा सामेल भएर विताए । वि.सं. १९८३ मा पाटनको ओकुबहालमा जन्मिएका …

Read More »

तपस्वीको चर्चा र बुुद्धको हल्ला

बाराको हलखोरिया जंगलमा लामो समयदेखि केही नखाइतपस्या गरेर बसेको भन्दै चर्चामा आउँदा नेपाली मिडियाले उनलाई बुद्धको अवतार भनेर प्रचार गर्नुले नेपाली सञ्चारकर्मीको ज्ञानको दायरा बताउँछ। – बसन्त महर्जन बुद्ध र बौद्ध धर्मसम्बन्धी चर्चा हुँदा रामबहादुर बम्जन के हो भन्ने जिज्ञासा राख्नेहरू पनि छन्। सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम) कोे महाभिनिष्क्रमण …

Read More »

जगदीशपुर तालमा बुद्घ मूर्ति

जैविक विविधतायुक्त जगदीशपुर तालको बीचमा बुद्धको मूर्ति स्थाना गर्ने तयारी भइरहँदा पर्यावरणको पाटोलाई बेवास्ता गर्न मिल्दैन बसन्त महर्जन कपिलवस्तुस्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल जैविक विविधता र चराका कारण महत्वपूर्ण मानिन्छ । यो तालको बीचमा गौतम बुद्धको मूर्ति स्थापना गर्ने तयारी भइरहँदा यसबारे स्थानीयवासीमा मतभेद देखिएको छ । एक …

Read More »

लुम्बिनीमा प्रवेश शुल्क

श्रद्घा र भत्ति चढाउन आउनेसँग शुल्क उठाउनु असुहाउँदो कुरा त हो नै, बौद्घ भावना विपरीतकै कार्य हो। – बसन्त महर्जन प्रायः धार्मिक स्थलमा प्रवेश शुल्क लगाइँदैन । पशुपतिनाथ, चाँगुनारायण, बौद्ध, स्वयम्भू आदि विश्व सम्पदा स्थलमा मात्रै नभई देशभरका अन्य साना–ठूला धार्मिक स्थलहरूमा निर्वाध रूपमा प्रवेश दिइन्छ । तर, गौतम बुद्धको …

Read More »

संवत्को विवाद

नेपालमा मनाइने चाडपर्वलाई लिएर देखिएको विक्रम संवत् र नेपाल संवत् पक्षधरबीचको विवाद निरुपण हुनसकेको छैन। – बसन्त महर्जन साल गणनाका लागि अनेक नामका संवत्हरू प्रयोगकर्ताको सुविधा वा आवश्यकता अनुसार प्रयोग हुँदै आएको पाइन्छ । नेपालमा सरकारीस्तरबाट प्रचलित ‘विक्रम संवत्’ र देशकै नामबाट नामकरण गरिएको ‘नेपाल संवत्’ को प्रयोगलाई लिएर केही …

Read More »