Tuesday , June 25 2019

Culture

नेवारको मोहनी

‘स्याक्वत्याक्व’ अर्थात् नवमीका दिन नेवारहरू आगम घर वा जमरा राखिएको घरमा जम्मा हुन्छन्। अरू समुदायले दुर्गाको आराधना गर्ने यो दिन नेवारहरू तान्त्रिक विधि अनुसार साधना गर्छन्। हिजोआज कतिपयले दुर्गाको मूर्ति वा तस्वीर पनि राख्न थालेका छन्। कोठामा भएका अन्य देवदेवीको पनि यही बेला पूजा गरिन्छ। नेवारहरू यस दिन परिवारका सदस्यहरूले …

Read More »

राजनीतिक कर्मकाण्डमा इन्द्रजात्रा

संस्कृति र राजनीति बेग्लै विषयवस्तु र क्षेत्र भएका कारण सांस्कृतिक कुरामा राजनीतिक हाबी हुन दिंदा यसले संस्कृतिलाई आफ्नो कर्मकाण्डमा नै सीमित पारेर अर्थहीन बनाइदिने खतरा रहन्छ । बसन्त महर्जन प्रत्येक वर्ष काठमाडौंको हनुमानढोका दरवार क्षेत्रमा भदौं–असोज (भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्णचौथीसम्म) मा मनाइने इन्द्रजात्रा विशुद्ध सांस्कृतिक पर्व हो । उपत्यकाको सांस्कृतिक …

Read More »

यँयाः अर्थात् इन्द्र जात्रा

यँयाःलाई इन्द्रजात्रा पनि भन्ने गरेको पाइन्छ तर यो जात्रासँग सम्वन्धित काठमाडौंका नेवारहरु बोलिचालीको भाषामा यँयाः नै भन्ने गर्दछन् । यस अवसरमा काठमाडौं हनुमानढोका वरिपरि विभिन्न साँस्कृतिक गतिविधिहरु भइरहको हुन्छ । काठमाडौं उपत्यकामा प्रत्येक वर्ष विशेष तामझामका साथ मनाइने जात्रापर्वहरुमा एक यँयाः पनि हो । यँयाःलाई इन्द्रजात्रा पनि भन्ने गरेको पाइन्छ …

Read More »

नेवारको सानो दशैं – चथाः

चथाःद्यःलाई रातको समयमा मात्र पूजा गरिन्छ । रातमा शहर सुनसान भएपछि जब कुकुरहरु भुक्न थाल्छन्, तब मानिसहरु भन्न थाल्छन् ‘कुकूरहरु भुक्न थाले “चोर आयो कि के  हो ?” । नेवार समाजमा प्रचलित विभिन्न चाडहरुमा चथाः एक महत्वपूर्ण चाड हो । दशैंको एक महिनाअगाडि पर्ने यो चाडलाई सानो  दशैं पनि भन्ने …

Read More »

गाईजात्रा : भ्रममाथि भ्रम

नेवार समाजमा ’गुँपुन्हि’ भनिने जनैपूर्णिमालाई गाईजात्राकै पर्यायवाचीको रुपमा बुझ्दा भ्रम सिर्जना भएको छ। यसरी नै ’गु’ ले नौ अङ्कसँग सम्बन्ध राख्ने बुझाइका कारण नेपाल सम्वत् अनुसार नवौं महीनामा पर्ने, नौ दिन मनाइने, नौ प्रकारको गेडागुडीको क्वाति (क्वाँटी होइन) बनाएर खानुपर्ने जस्ता भ्रमहरू रहेका छन्। तर, गुँला महीना नवौं नभई दशौं …

Read More »

गुँपुन्हि : नेवार समाजमा प्रचलित एक चाड

गुं पुन्हिको भोलि पल्ट गाईजात्रा पर्व मनाइन्छ । मृत आत्माको संझनामा मानिस वा  गाईलाई श्रृगारेर  जात्राका रुपमा शहरको भित्री भागमा यात्राको लागि लगिने कर्मलाई नेपाल भाषामा सापारु र नेपालीमा गाईजात्रा भनिन्छ । नेवार समाजमा प्रचलित अनेकों संस्कृतिमध्ये एक गुँ पुन्हि (क्वाति पुन्हि) श्रावण महिनाको जनै पूर्णिमाको दिन मनाइन्छ । यो …

Read More »

तीजको रहर आयो बरि लै

विसङ्गती र विकृतिहरूको बढ्दो प्रभावका वावजूद पनि तीज एक राष्ट्रिय महत्वको पर्व हो । तर आजको एक्काइसौ सताव्दीमा पतिको आरोग्यताको सट्टामा महिला सशक्तिकरण तथा सौहार्दताका रूपमा यस पर्वलाई रूपान्तर गरेर लैजाने चुनौति भने महिलाहरूको काँधमा रहेको छ  नेपालमा मनाइने प्रमुख चाडमध्ये हरितालिका तीज पनि एक हो । यो पर्व भाद्र …

Read More »

चाहियो साँस्कृतिक अन्तरक्रिया

काठमाडौं उपत्यकालाई सांस्कृतिक कृत्रिमताले लठ्याउँदै लैजानु गम्भीर खतराको संकेत हो बसन्त महर्जन काठमाडौं उपत्यकाको प्रमुख पहिचान भनेकै यहाँ विकसित ऐतिहासिक–साँस्कृतिक सम्पदा हुन् । विश्व सम्पदा सूचीमा रहेका सात ऐतिहासिक–साँस्कृतिक स्थलका अतिरिक्त हजारौं अन्य मूर्त तथा अमूर्त सम्पदाहरु छन् । तिनले उपत्यकाको दुईहजार बर्षअघिदेखि अहिलेसम्मको इतिहासको निरन्तरता देखाउँछन् । यसको अन्तर्यमा …

Read More »

नेपाली समाज आफ्नै संस्कृतिविरुद्ध

समाजका विभिन्न पक्षहरुको संयोजनले राज्यको निर्माण हुने हो । ती विभिन्न निकायहरुमध्ये एक संस्कृति पनि हो । संस्कृतिले समाजलाई दिशानिर्देश गर्ने कारण हामी हाम्रो संस्कृतिको अनुसरण गछौं । यही भएर संस्कृतिको संरक्षण हेतु राज्यले संस्कृतिका संवाहक विभिन्न जाति वा समुदायलाई सहयोग गरिरहन्छन् । तर नेपालमा राज्यले सीमित अर्थमा मात्रै संस्कृतिलाई …

Read More »

मस्टोको शब्दार्थभित्र कर्नालीका आखरहरू

स्थानीय बौद्ध धर्म र आदिम हिन्दु धर्मको दैवीक न्याय प्रक्रियालाई सेतो बोन र कालो बोेनको रुपमा पाउन सक्छौं । मस्टो क्षेत्रिय र राष्ट्रिय भूगोललाई नाघेर अन्तर्राष्ट्रिय भूगोलमा समेत परिभाषित, परिचालित र परिलक्षित भएको कथ्य र तथ्यले प्रमाणित गरेको छ । मस्टो कर्नाली प्रदेशकै प्रशिद्ध देवताको नाम हो । यो देवता …

Read More »