Tuesday , July 7 2020

Destination

काठमाडौंमा ‘गुफा पर्यटन’

जात्रा, पर्व, मन्दिर र तिनको ऐतिहासिकतासँगै काठमाडौं उपत्यकामा पर्यटक रिझाउन यहाँका प्राचीन गुफा नयाँ आकर्षण बन्न सक्छन्। — बसन्त महर्जन जात्रा, पर्व र मन्दिरले काठमाडौंलाई ऐतिहासिक तथा सांस्कृतिक थलोका रूपमा चिनाउन थालेको धेरै समय भइसकेको छ । पर्यटन क्षेत्रमा यसको प्रयोग झनै बढी छ । यसबाहेक उपत्यकामा पर्यटकीय आकर्षणका लागि थप महत्वपूर्ण …

Read More »

आहा ! रुप्से, फेरि भेटौंला !!

मुस्ताङ घुमिवरी फर्केर आउँदा मन चञ्चल थियो, रुप्से हेर्न पाइने भएर । रुप्से पुगेपछि गाडी रोक्यो भने झरेर हेर्ने तर छँदै छ, रोकेन भने पनि बसको झ्यालबाटै हेर्ने अवसर थियो, किनभने हामी रुप्सेकै साइडमा थियो । बसन्त महर्जन रुप्से, सुनेको मात्र । उल्लेखनीय झरनाहरुमध्ये एक । देख्न त देखेको तर …

Read More »

नेपालको स्विट्जरल्यान्ड, दोलखाको जिरी

राजधानी काठमाडौंबाट नजिकै रहेको दोलखाको जिरी नेपालको स्विट्जरल्यान्ड भनेर चिनिन्छ । हावापानी चिसोचिसो र हरियोपरियो वातावरणका कारण नेपालको स्विट्जरल्यान्ड उपनाम सुहाउँदो पनि लाग्छ । स्वीस सहयोगले यहाँसम्म पुग्ने बाटो मात्रै बनेको छैन, शिक्षा तथा समाजमा पनि व्यापक परिवर्तन आएको छ । काठमाडौंबाट यहाँ सिन्धुपाल्चोक, दोलखाको सदरमुकाम चरिकोट हुँदै जिरी पुग्न …

Read More »

भुजुङ : गुरुङ सभ्यता र संस्कृतिको रमाइलो गाउँ

भुजुङको उत्तिखेरको कुरा गर्नेहरुले कतिसम्म खसालेर भन्थे भने, भुजुङ छिर्ने सुंगुरहरु त्यहीं गुम्सिएर मर्थे रे । उत्तिखेरको फोहर, अव्यवस्था र अभावलाई अवको भुजुङसँग तुलना गर्दै हाँस्छन् स्वयं गाउँलेहरु र गाउँका बारेका चलेका कुराहरु अभिव्यक्ति सम्प्रेषणका लागि चुनिएका गतिला शव्दहरु भन्छन् । – बसन्त महर्जन गुजुमुच्च परेको त्यो भुजुङ गाउँलाई घले …

Read More »

ऐतिहासिक महत्व बोकेको गोरखा

नेपालको इतिहासको पानामा गोरखा जिल्लाको नाम सुनौलो अक्षरमा कोरिएको तथ्यलाई नर्कान सकिन्न । विशाल नेपालको निर्माता श्री ५ बडामहाराजाधिराज पूथ्वीनारायण शाहको जन्म भएको गोरखा दरवार यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । सदरमुकामबाट करीव ४० मिनेटको पैदल यात्रामा पुग्न सकिने यो दरवार डाँडाको टुप्पोमा रहेको छ । यो दरवार राजा …

Read More »

बन्दीपुर : नेवार कला संस्कृतिको थलो 

पहाडकी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको लागि ग्रामीण पर्यटनको प्रमुख आकर्षण केन्द्र बन्दै गएको छ । झन्डै ३४ सय फिट उचाइमा रहेको नेवार कला संस्कृतिको थलो यहाँबाट पश्चिमको अपि सैपाल हिमालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, हिमालचुलीदेखि पूर्वका लाङटाङ हिमशृङ्खलाका कयौँ चुचुराहरु देख्न सकिन्छ । तल मस्र्याङदी उपत्यका …

Read More »

गुफामा गुम्बा

वास्तवमा गुफाको नाम निफुग् हो र यही गुफाभित्र निर्मित गुम्बा भएका कारण गुम्बाको नाम गुफाबाटै भएको हो । बसन्त महर्जन गुम्बा भन्नाले जो कसैको मानसपटलमा भव्य, कलात्मक भवन, जहाँ भगवान बुद्धलाई केन्द्रमा राखेर भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरू पूजा र ध्यान गरिरहेका हुन्छन् भन्ने चित्रण भइसक्छ । शान्त र आध्यात्मिक …

Read More »

लमजुङ्को तातोपानी

तातोपानीमा नुहाइसकेपछि जीउ हलुका हुनेमात्र होइन, भोक पनि लाग्ने हुन्छ । खलखल्ती पसिना निस्कने हुँदा केही कमजोर भएको महसूस पनि हुने गर्दछ । तर यहाँ खानेकुरा किन्न पाइन्न । खानेकुरा बोकेरै जानु पर्दछ । बसन्त महर्जन विश्वप्रसिद्ध पदयात्रा मार्ग अन्न्नपूर्ण सर्किटको प्रस्थान बिन्दूहरुमा लमजुङ जिल्लाको सदरमुकाम बेशीसहरबाट सुरु भई खुदी, …

Read More »

नेपालमै छ तिब्बत पनि

पर्यटकीय आकर्षणको केन्द्र रहिआएका नेपालका हिमाली क्षेत्रहरूलाई अझ व्यापक बनाउन तिब्बतको विगतसँग जोड्न सकिन्छ। बसन्त महर्जन सन् १९६४ मा मुस्ताङ क्षेत्रको भ्रमण गरेर मुस्ताङ : अ लस्ट तिबेटन किङडम पुस्तक लेख्ने फ्रेन्च लेखक मिसेल पिसेलले उतिबेला लोमान्थाङको जस्तो चित्रण गरे, आज पनि त्यही झलक कायम छ । केही वर्षअघि कागवेनीबाट …

Read More »

भिस्वा स्तूपः वीरगंजलाई अवसर

लुम्बिनीबाट ‘बुद्धिस्ट सर्किट’ को यात्रा शुरू गरेर भारतका विभिन्न बौद्ध स्थलहरू घुमाई भिस्वा स्तूप दर्शनको लागि वीरगंज ल्याउन सकिन्छ बसन्त महर्जन हालै राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगंज पुगेर यो शहरलाई पोखरा र लुम्बिनीजस्तै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने विचार व्यक्त गरिन्। राष्ट्रपतिबाट केका आधारमा वीरगंजलाई पर्यटकस्थल बनाउने भन्ने उल्लेख नभए पनि …

Read More »