Monday , August 26 2019

Heritage

बुढानीलकण्ठ मूर्तिका निर्माता ?

तर यो मूर्तिको निर्मातालाई पहिचान गराउने कुनै अभिलेख पाइएको छैन । यही मूर्तिको संकेत गर्ने दुई अभिलेख र गोपालराज वंशावलीको विवरणले एक थोक बताइरहेको छ भने अर्को विवरणमा वृषदेवभन्दा अघिको समयदेखिएकोले यसको निर्माताको सम्वन्धमा निक्र्यौल गर्न गा¥हो भएको हो । – बसन्त महर्जन विष्णुका जलशयन मूर्तिहरु काठमाडौंमा यत्रतत्र देख्न पाइन्छन् …

Read More »

सार्वजनिक अभिलेखालय आशा सफूकुथि

नेपालको प्राचीन ग्रन्थहरू विदेशिने क्रमलाई जोगाउन व्यक्तिगत रुपमा दशबीस वर्षको प्रयासले भएको ग्रन्थ संग्रह गर्ने कार्यको संगै विद्वान तथा अध्ययन अनुसन्धान गर्नेहरूलाई सहयोग गर्ने पुनित लक्ष्य राखेर यो आशा  सफूकुथि स्थापना गर्ने काम भएको थियो । शरद कसाः परिचय आशा सफूकुथि नेपालको प्राचीन ग्रन्थहरू संग्रह गरी स्थापना गरिएको एक सार्वजनिक …

Read More »

कस्तो बनाउने रानीपोखरी ?

विविध कारणले परिवर्तित हुन पुगेका सम्पदाका स्वरुपहरुलाई सकभर पुरानै शैलीमा फर्काउने प्रयास हुनुपर्छ । बसन्त महर्जन तीन वर्षअघिको भूकम्पले भत्काए   को रानीपोखरीेबीचको बालगोपालेश्वर मन्दिर कसरी र कुन शैलीमा बनाउने भन्ने सम्वन्धमा उठेको विवाद अझै जारी छ । यसबीचमा बनाउने र भत्काउने गर्दा करोडौं रकम सकिएको छ । परम्परागत नेपाली संस्कृति र सम्पदालाई …

Read More »

हनुमानढोेकाको काल भैरव

रानीवनमा भेटाइएको कालभैरवको सिंगो मूर्ति हनुमान ढोका दरवार परिसरमा राख्दाको संरचना कस्तो थियो भनेर त बुझिंदैन तर कालान्तरमा थुप्रै कुराहरु त्यसमा थपिएको देखिन्छ । बसन्त महर्जन काठमाडौं उपत्यकाको समाजमा एकताका चोरी, ठगी, हत्याजस्ता मुद्दाहरु स्थानिय स्तरमा नै सुल्झाउनु पर्र्र्यो भने अभियुक्तलाई हनुमानढोका परिसरको विशाल प्रस्तरको कालभैरवको मूर्ति अगाडि उभ्याउने र …

Read More »

स्तम्भमाथि राजाका मूर्तिहरू

मन्दिरअगाडि प्रस्तर स्तम्भ र त्यसमाथि मानवको मूर्ति भएको पहिलो उदाहरण हनुमानढोका दरवार क्षेत्रभित्रको त्रिशुलचोकमा रहेको राजा प्रताप मल्लद्वारा स्थापित प्रस्तर स्तम्भ र त्यसमाथिका मूर्तिहरु हुन् । – बसन्त महर्जन काठमाडौं उपत्यकाका मन्दिरहरू अगाडि स्तम्भमाथि भक्तजनको धातुमूर्ति राखिएको देख्न पाइन्छ । यो मल्लकालमा मात्र विकास भएको हो । यसअघि लिच्छविकालमा मन्दिरअगाडि …

Read More »

लुम्बिनी र संकाश्य

लुम्बिनीको बिकासमा भारतका बाैद्व स्थलहरुबाट पाठ सिक्नुपर्छ बसन्त महर्जन गौतम बुद्ध (इ.पू ५६३–४८३)को जीवनसंग सम्बन्धित प्रमुख आठ ठाउँ अष्टमहास्थानका नामबाट प्रसिद्ध छन् । बौद्ध जगतका तीर्थस्थलका रुपमा रहेका यी ठाउँहरुमध्ये एउटा लुम्बिनी मात्र नेपालमा पर्छ, बाँकी सबै भारतमा । बुद्धको जीवनसँग सम्बन्धित पहिलो ठाउँ जन्मस्थल लुम्बिनी हो भने दोस्रो बुद्धत्व …

Read More »

दरबार होइन, प्रशासनिक भवन

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरुले प्राचीन कपिलवस्तु एउटा सानो गणराज्य भएको बुझाउँछ, ‘बुद्धको दरबार’ भन्न त झनै मिल्दैन। – बसन्त महर्जन कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवाबाट करीब तीन किलोमिटर उत्तरमा अवस्थित पुरातात्विक स्थल तिलौराकोटको उत्खनन्ले प्रायः सबैको ध्यानाकर्षण गर्छ। गत साता त्यस्तै भयो र त्यससम्बन्धी समाचारहरुमा ‘बुद्धको दरबार’ भन्ने गलत शब्दावली खुवै …

Read More »