Tuesday , November 12 2019

News

बौरिँदै गोरखामा घरहरू

‘‘अब घरबार नभएको कोही नहोला !” नगरप्रमुख पन्त परियोजनाप्रति आशावादी हुँदै भन्छन्, ‘‘स्थानीय निर्वाचनअघि जनप्रतिनिधि नहुँदा र अब हुँदा भूकम्प पुनर्निर्माण कार्यमा धेरै फरक परेको छ ।’’ अमिका राजथला काठमाडौं (गोरखाबाट फर्केर) गोरखाको वारपाक केन्द्रविन्दु भई २०७२ साल वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्प गएको ४ वर्ष भयो । …

Read More »

गण्डकी सभ्यता बचाऔं अभियान सुरु

काठमाडौंमा बागमती सफाइ अभियान सञ्चालन गरे जस्तै गण्डकी क्षेत्रमा सभ्यता बचाऔं अभियान सुरु गर्न लागिएको छ । पर्यटन पर्वद्धन गर्न गण्डकी सभ्यता बचाऔं अभियान सुरु गरिने भएको हो । गण्डकी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थल, नदी नालामा भैरहेको अतिक्रमण, प्रदूषणले पर्यटकीय स्थलको भविस्य संकटमा परेको भन्दै धौलागिरी समाज नेपालले …

Read More »

अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण

लस एन्जलस, मङ्सिर ११ । अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य …

Read More »

स्मार्ट सिटी होइन, अव ‘इको स्मार्ट सिटी’

अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्मार्ट सिटीमा ३० प्रतिशत खुल्ला ठाउँ हुन जरुरी छ तर ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार ललितपुरमा मुश्किलले ४ प्रतिशत खुला ठाउँ बाँकी छ । अमिका राजथला काठमाडौं, १४ कात्तिक इको स्मार्ट सिटी भएको कोलम्बियाका एक मेयरको भनाईमा नगरवासीको सबैको घरमा गाडी हुनु शहर धनी हुनु होइन । …

Read More »

श्रीलंकाका मन्दिरमा पशु बलि प्रतिबन्ध

कोलम्बो । श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो । सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्रस्तावका बारेमा बिहीबार जानकारी दिएको समाचारमा …

Read More »

कृत्रिम गर्भाधानबाट सिंहका बच्चा

दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चा विशिष्ट किसिमका छन् । यी बच्चा कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग रहेको प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिक पोथी …

Read More »

चीनको आकासमा नक्कली चन्द्रमा

एक चिनियाँ कम्पनीले रातको आकाश उज्यालो पार्न चीनको आकाशमा एउटा ‘फेक मुन’ अर्थात् नक्कली चन्द्रमा राख्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ। चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार छेन्दु सहरमा रहेको प्राइभेट एरोस्पेस इन्स्टिच्युटका अधिकारीहरूले यस्तो प्रकाशद्वार उपग्रहलाई आफ्नो परिक्रमा पथमा सन् २०२० सम्ममा राख्न चाहेको र त्यसले सडकका बत्तीहरूलाई विस्थापित …

Read More »

भेटियो १३ हजार वर्ष पुरानो बियर

इजरायल र अमेरिकाबाट संयुक्त रूपमा खटिएका अनुसन्धानकर्ताहरुको टोलीले १३ हजार वर्ष पुरानो बियर भेटेको छ । इजरायलको नातुफियन चिहान छेउमा रहेको ‘रेजफेट’ गुफामा यो बियर फेला परेको थियो । यस अघि यति पुरानो बियर भेटिएको थिएन । स्ट्यान्डफोर्ड र हाइफा विश्वविद्यालयका विज्ञहरू यस अनुसन्धानमा खटिएका थिए । स्ट्यान्डफोर्डका प्रोफेसर ली …

Read More »

नेपालमा भदौ १ देखि नयाँ कानून

छरिएर रहेका ऐनलाई एकीकृत गरी संहिता तयार पारिएको एक वर्ष भइसकेको थियो । ऐन कार्यान्वयनका लागि एक वर्षको समयमा नियमावली निर्माण, प्रशिक्षण लगायतका प्राविधिक काम गरिएका थिए । नेपालमा भएको व्यापक राजनीतिक परिवर्तनपछि आएको स्वतन्त्रतालाई स्वच्छन्दताका रुपमा लिएर हुँदै आएको व्यवहार तथा प्रवृत्तिलाई संहिताले ‘ट्र्याक’मा ल्याउने अपेक्षा गर्न सकिन्छ । …

Read More »

कीर्तिपुर एकीकृत पर्यटन परियोजनामा

काठमाडौँ, साउन ३० गते । कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको तयारी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो । आगामी भदौभित्र चालू आवको …

Read More »