Friday , April 26 2019

Photo Feature

काठमाडौं उपत्यका

काठमाडौं उपत्यका कुनै बेला तलाउको रुपमा थियो भन्ने कुरा साहित्त्यिक स्रोहरुमा उल्लेख छ । वैज्ञानिक अन्वेषणबाट यो कुराको पुष्टि भयो पनि । हजारौं वर्ष अघिको तलाउ अहिले एउटा सुन्दर र समृद्धिशाली उपत्यकाको रुपमा विकास भएको छ । नेपालको राजधानी यही उपत्यकामा पर्दछ । त्यसो त करीव अढाइ हजार वर्ष अघिदेखि …

Read More »

नेवार बस्ती

नेवार सभ्यताका थुप्रै पहिचानमध्ये नेवार वास्तुसंरचना वा नेवार बस्ती पनि एक हो । तर अपशोचको कुरा, केही अन्य पहिचानजस्तै यो पनि मासिंदो छ । मानव विकासको क्रममा विकसित विभिन्न समाज वा समुदाय तथा तिनका उपलब्धीहरु वा निश्चित पहिचानलाई सभ्यता भन्ने गरिन्छ । आकारमा सानो नै सही तर नेवार सभ्यता पनि एउटा …

Read More »

तीजमा पुरुषको नाचगान

नेपालको पहाडी क्षेत्रमा रहेका हिन्दू महिला माझ तीज पर्व लोकप्रिय छ । लोकप्रियताको विकास क्रममा अहिले यो पहाडी क्षेत्रमा मात्रै सीमित नभई अन्यत्र भूभागमा पनि फैलिन थालेको छ र राष्ट्रिय पर्व नै पनि भन्न थालिएको छ । मुख्यतः महिलासँग यो पर्व सम्वन्धित भएपनि अचेल पुरुषहरु माझ पनि यो पर्व लोकप्रिय …

Read More »

मुक्तिनाथ मन्दिर

नेपालका  प्रसिद्ध मन्दिरहरुमा एक मुक्तिनाथ मन्दिर पनि हो । मुस्ताङ जिल्लाको मुक्तिनाथ गाविसमा रहेको यो मन्दिर हिन्दूहरु भगवान विष्णुसँग सम्वन्धित मानी दर्शन गर्न आउँछन् भने बौद्धहरु यसलाई बौद्ध धार्मिक स्थल मान्दछन् । यहाँ बौद्ध गुम्बाहरु पनि छन् । मुक्तिनाथ मन्दिर भित्र रेखदेख गर्ने जिम्मा गुम्बाका झुमाहरुमा छन् भने मन्दिर बाहिर …

Read More »

शंखधर एक, मुहार अनेक

नेपाल सम्बतका प्रवर्तक मानिएका शंखधर साख्वाः नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषित व्यक्तित्व हुन् । अस्पष्ट नै सही तर उनको व्यक्तित्वलाई लिएर नेपाली समाज कृतज्ञ छन् र नेपाल सम्बतअनुसार वर्ष फेरिने. क्रममा प्रत्येक नयाँ वर्षको सन्दर्भमा हुने शुभकामना आदानप्रदानमा शंखधरलाई पनि सम्झने र उनका बारेमा चर्चा गर्ने गरिन्छ । नेपाल सम्बतसँग शंखधरको नाम जोडिए पनि …

Read More »