Tuesday , February 19 2019

Society

जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलै

दुनियामा यस्तो संस्कार पनि छ जहाँ बिहे अघिसम्म महिलाहरुले कपाल पाल्नै पाउँदैनन् । अर्थात्, जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलो बस्नु पर्दछ । दक्षिण अफ्रिका, इथियोपिया तथा सोमालियामा बस्ने बोराना आदिवासीहरुमा यो अनौठो प्रचलन रहेको छ जसअनुसार केटीहरुले निश्चित अवधिसम्म मुडुलो बस्नु पर्दछ । राम्रो जिवनसाथी पाउनका लागि त्यहाँका युवतीहरु …

Read More »

दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ, किन ?

१३ नम्बरको रहस्य के छ ? मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउने गरेका छन् । कारण के छ ? अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ । १३ नम्बरप्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले यस्तो माहोल सिर्जना …

Read More »

जादू देखाउने बौद्ध भिक्षु

‘‘म जादूगर होइन, भिक्षु हुँ । मान्छेलाई जागरुक बनाएर समाजलाई डो-याउन चाहन्छु ।’’ बसन्त महर्जन भारतमा एक बौद्ध भिक्षु आजभोलि जादू देखाउँदै हिड्छन् । उनको पहिचान बौद्ध भिक्षु त हो नै, तर जादू देखाउने भिक्षुका रुपमा । गौतम बुद्धले जादू वा इन्द्रजाललाई कुनै स्थान दिएका भने छैनन् । जादू देखाउने …

Read More »

माटोसँग खेलेर कला पस्कने पेशा सङ्कटापन्न अवस्थामा

भाँडा बनाउने प्रयोजनकै लागि तयार पारिएको काठको चकाको बीचमा आवश्यक माटोको डल्लो राखी एउटा लामो लठ्ठीले चक्कालाई बेस्सरी घुमाउँछन् र पछि माटोमा उनको हात सल्बलाउन थाल्छ । बसन्त महर्जन माटोको भाँडा र विभिन्न सामान बनाउने आफ्नो परम्परागत पेशा धान्न भक्तपुर जिल्लाका कृष्णभक्त प्रजापति के मात्र गर्दैनन् ? पाँच किलोमिटर ढाटा …

Read More »

ससुरालीमा ज्वाइँ : कुन समुदायमा के भूमिका ?

समुदाय हेरेर ज्वाइँको स्थान फरक फरक हुन्छ, जसलाई सामाजिक विविधता भनेर चिनाउन पनि सकिन्छ । यी विविधतामा पनि रोचकता हुनु नेपाली समाजको विशेषता पनि हो बसन्त महर्जन हिन्दू धर्ममा भगवान विष्णुलाई जुन स्थान प्राप्त छ त्यही स्थान नेपाली हिन्दू समाजमा आफ्नो ज्वाइँलाई पनि दिइएको हुन्छ, । ज्वाइँलाई ‘ज्वाइँनारायण’ बाट सम्बोधन …

Read More »

जति धेरै श्रीमान उति नै शक्तिवान : हिमाली क्षेत्रमा बहुपति प्रथा

घरमा सबैले कमाएर ल्याउने धन एउटै ढुकुटीमा जान्छ र त्यो ढुकुटीको संचालक ती महिला नै हुन्छिन् । श्रीमतिलाई खुशी पार्न श्रीमानहरू लुगाफाटा तथा गरगहना ल्याईदिन्छन् । बसन्त महर्जन महाभारतमा पञ्चपाण्डव दाजुभाईको एउटै पत्नी द्रौपदीको प्रसंग अघि सारेर ‘बहुपति प्रथा’लाई त्यसैको निरन्तरता भन्नेहरू पनि छन् । त्यो विवाह आकस्मिक थियो र …

Read More »

नेवार महिला कहिल्यै विधवा हुन्नन्

नेवार समाजमा दाम्पत्य जीवनको लागि गरिने विवाहको आफ्नै महत्व हुँदाहुँदै पनि पारपाचुकेको सजिलो बाटो पनि सामाजिक मान्यताअनुरुप नै छ र यसकोे अधिकार महिला वर्गमा निहित छ बसन्त महर्जन  समाजमा श्रीमानको मुत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यताअनुसार बेग्लै प्रकारले बिताउनु पर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रताडीत …

Read More »

एक्काइशौं शताब्दीमा पनि घन्किदैछ धिमे बाजा

धिमे परम्परागत रुपमा पुरुषहरुलाई मात्र सिकाइँदै आएपनि हाल  महिला वर्ग पनि यसमा सरिक हुन थालेका छन् बसन्त महर्जन काठमाडौंको जस्तोसुकै भीडभाड वा सामान्य ठाउँमा पनि धिमे बाजा बज्नु सामान्य कुरा हो । यो प्रायशः धार्मिक तथा साँस्कृतिक उत्सव विशेषमा बजाइने एक खालको लोक बाजा हो । भलै एक दुई वटा मात्र …

Read More »

सुख दुःखको के कुरा गर्नु ‘जंक्व’ नै भएन

जंक्व किन नभएको त ? प्रश्न खस्न नपाउँदै चाउरी परेको अनुहार अझ खुम्चाउँदै र हात पनि पल्टाउँदै सुस्केरा हाल्ने सूरमा भन्छन्– ‘खोई कल्ले गर्दिने ?’ बसन्त महर्जन शेरबहादुर नकर्मीले जीवनका बयासी वसन्त देखेका छन् र थुप्रै तीतामीठा अनुभवहरु पनि जीवनको धागोमा उनेका छन् । जीवनको यस अन्तिम कालमा आएर एउटा …

Read More »

महात्मा गान्धीका यौनलीला : सत्यताको अर्को पाटो

आश्रम सञ्चालनमा आएलगत्तै गान्धीले महिला सहयोगीहरूसित नग्नताको पराकाष्ठा प्रदर्शन गरेका थिए, जसले आश्रमका अन्य सदस्य असन्तुष्ट बने । महात्मा गान्धी एउटा सादगीपूर्ण जीवनको विम्वका रुपमा स्थापित छ तर वास्तवमा विम्वअनुसार  उनको जीवन त्यति सादगीपूर्ण नभएको अर्को पाटो हो । भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो असामान्य यौनजीवनका लागि …

Read More »