Tuesday , February 19 2019

Recent Posts

संवत्को विवाद

नेपालमा मनाइने चाडपर्वलाई लिएर देखिएको विक्रम संवत् र नेपाल संवत् पक्षधरबीचको विवाद निरुपण हुनसकेको छैन। …

Read More »

Recent Posts

उपत्यकाका नेवार र पृथ्वीनारायण शाह

इतिहासलाई सीमित रूपमा बुझ्ने प्रवृत्तिका कारण पृथ्वीनारायण शाह काठमाडौं उपत्यकाका नेवारहरूका दमनकारीका रूपमा चित्रित भएका छन्। हरेक वर्ष २७ पुसअघिका केही दिन पृथ्वीनारायण शाहलाई सम्झने र ‘दिव्योपदेश’ को चर्चा गर्ने एक प्रकारको कर्मकाण्ड चल्छ। आधुनिक नेपालको इतिहासमा राजा पृथ्वीनारायणको महत्वपूर्ण योगदान रहेकामा दुईमत छैन। तर, यी राजाको प्रशंसा गर्ने र …

Read More »

जगदीशपुर तालमा बुद्घ मूर्ति

जैविक विविधतायुक्त जगदीशपुर तालको बीचमा बुद्धको मूर्ति स्थाना गर्ने तयारी भइरहँदा पर्यावरणको पाटोलाई बेवास्ता गर्न मिल्दैन बसन्त महर्जन कपिलवस्तुस्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल जैविक विविधता र चराका कारण महत्वपूर्ण मानिन्छ । यो तालको बीचमा गौतम बुद्धको मूर्ति स्थापना गर्ने तयारी भइरहँदा यसबारे स्थानीयवासीमा मतभेद देखिएको छ । एक …

Read More »

बुढानीलकण्ठ मूर्तिका निर्माता ?

तर यो मूर्तिको निर्मातालाई पहिचान गराउने कुनै अभिलेख पाइएको छैन । यही मूर्तिको संकेत गर्ने दुई अभिलेख र गोपालराज वंशावलीको विवरणले एक थोक बताइरहेको छ भने अर्को विवरणमा वृषदेवभन्दा अघिको समयदेखिएकोले यसको निर्माताको सम्वन्धमा निक्र्यौल गर्न गा¥हो भएको हो । – बसन्त महर्जन विष्णुका जलशयन मूर्तिहरु काठमाडौंमा यत्रतत्र देख्न पाइन्छन् …

Read More »