Friday , July 19 2019

Recent Posts

नेपालमै छ तिब्बत पनि

पर्यटकीय आकर्षणको केन्द्र रहिआएका नेपालका हिमाली क्षेत्रहरूलाई अझ व्यापक बनाउन तिब्बतको विगतसँग जोड्न सकिन्छ। बसन्त …

Read More »

Recent Posts

बन्दीपुर : नेवार कला संस्कृतिको थलो 

पहाडकी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको लागि ग्रामीण पर्यटनको प्रमुख आकर्षण केन्द्र बन्दै गएको छ । झन्डै ३४ सय फिट उचाइमा रहेको नेवार कला संस्कृतिको थलो यहाँबाट पश्चिमको अपि सैपाल हिमालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, हिमालचुलीदेखि पूर्वका लाङटाङ हिमशृङ्खलाका कयौँ चुचुराहरु देख्न सकिन्छ । तल मस्र्याङदी उपत्यका …

Read More »

झाेरकाे झरना र झरी

मान्छेको खुशीले जब चुचुरो टेक्छ, चिच्याउने, उफ्रिने वा नाच्ने गर्दछन् र यो दृष्य यहाँ बडो मज्जाले देखियो । अघिसम्म ट्वाँ परेर हेरेर बस्ने एक अधवैंशे महिला अनायास नै झरनाभित्र पस्छिन्, युवायुवतीहरुकै लहलहैमा लाग्छिन् र निथु्रुक्क भिजेर निस्कन्छिन् । भिजेको गुन्यू चोलो र सारी यत्तिकै देखियो । फेर्ने लुगा नभएका कारण …

Read More »

चिसाे कालिञ्चोककाे तताउने उकालाे

त्यो कालिन्चोकको डाँडा हेर्दा असाध्यै सुन्दर अनि ठाडो उकालो थियो । चिसो हुने थाहा पाएर मोटो विन्डफ्रुप ज्याकेट, स्वीटर, मोटो ट्राउजर अनि सल ओढेर गएको थिएँ । उकालो चढ्दै गएपछि गर्मीले ती लुगाहरू सबै फुकालौं जस्तो भयो । बिहान चिसो हुँदा च्यापेर राखेका ती लुगाहरू आफैलार्इ बोझ हुन थाल्यो । …

Read More »