Friday , April 26 2019

Recent Posts

Recent Posts

बुद्धलार्इ बुझ्दैनबुझी गरिएका गलत प्रशंसाहरू

कसैले प्रशंसा गरेको देखेर त्यसको सिको गर्दा केही गल्ती पनि हुने गरेको पाइन्छ, जुन बुद्ध र बुद्ध धर्मसँग ठ्याम्मै मेल खाँदैन। बसन्त महर्जन गौतम बुद्धप्रति असीम श्रद्धा राख्नेहरू अतीतमा मात्रै नभएर वर्तमानमा पनि उत्तिकै छन्। यस्तो श्रद्धा व्यक्त गर्नेहरू कुनै एउटा भौगोलिक क्षेत्र वा जाति, भाषा, धर्म, संस्कृतिमा सीमित नभएर विस्तृत क्षेत्रमा फैलिएको छ। …

Read More »

पाल्पाको भैरवथान

पाल्पाको यस भैरवस्थानमा देखाउन नहुने भनी बन्द कोठामा राखिएको भैरवको मूर्ति कहीँ मच्छिन्द्रबहालबाट उठाएर लगिएकै त परेन ? काठमाडौंमा खुल्लमखुल्ला राखिएको यो मूर्ति यहाँ हेर्नै नहुने भएछ बसन्त महर्जन पाल्पा घुम्न जाने त, तर भैरवथान नपुग्ने ? यो त हुनै सक्दैन । तर पाल्पा गएर पनि त्यहाँ पुग्न नसक्दा सँधै …

Read More »

नियात्रा लेखनसम्बन्धी सेमिनार

नेपालभाषाका विभिन्न विधामा सक्रीय लेखकहरूलार्इ नियात्रा लेखनमा अाकर्षित गर्न discovery4p.com का निर्देशक एवं लेखक बसन्त महर्जनले गत फागुन ८ गते एक सेमिनार संचालन गरे । नेपालभाषा सफू बहुउद्देशीय सहकारी संस्था लि. द्वारा प्रत्येक महिना अायाेजना गरिने मासिक साहित्यिक कार्यक्रमका बीच नियात्रा लेखन सम्बन्धी याे सेमिनारकाे अायाेजना गरिएकाे हाे । सेमिनारमा नियात्रा लेखनका सम्बन्धमा …

Read More »