Friday , April 26 2019

Recent Posts

Recent Posts

रानीपौवामा नदेखिएको पौवा

तीर्थयात्रीका लागि पाटीपौवा बनाउने पुरानो परम्परालाई मास्नतर्फ समाज उद्यत रहेको संकेत हो, रानीपौवाको दुरवस्था। – बसन्त महर्जन मुक्तिनाथ दर्शन गर्न पुगेका तीर्थयात्रीको चाप स्थानीय होटलहरूले थेग्न नसक्दा समस्या भएको समाचारले नेपाली पर्यटन उद्योगको अवस्था संकेत गर्छ । एकातिर पर्यटक र तीर्थयात्रीलाई सुविधाजनक बासस्थानको अभाव छ भने अर्कोतिर तीर्थयात्रीलाई सुविधा दिन बनाइएका …

Read More »

अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण

लस एन्जलस, मङ्सिर ११ । अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य …

Read More »

आहा ! रुप्से, फेरि भेटौंला !!

मुस्ताङ घुमिवरी फर्केर आउँदा मन चञ्चल थियो, रुप्से हेर्न पाइने भएर । रुप्से पुगेपछि गाडी रोक्यो भने झरेर हेर्ने तर छँदै छ, रोकेन भने पनि बसको झ्यालबाटै हेर्ने अवसर थियो, किनभने हामी रुप्सेकै साइडमा थियो । बसन्त महर्जन रुप्से, सुनेको मात्र । उल्लेखनीय झरनाहरुमध्ये एक । देख्न त देखेको तर …

Read More »