Tuesday , June 25 2019

Recent Posts

Recent Posts

दरबार होइन, प्रशासनिक भवन

ऐतिहासिक तथा पुरातात्विक तथ्यहरुले प्राचीन कपिलवस्तु एउटा सानो गणराज्य भएको बुझाउँछ, ‘बुद्धको दरबार’ भन्न त झनै मिल्दैन। – बसन्त महर्जन कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवाबाट करीब तीन किलोमिटर उत्तरमा अवस्थित पुरातात्विक स्थल तिलौराकोटको उत्खनन्ले प्रायः सबैको ध्यानाकर्षण गर्छ। गत साता त्यस्तै भयो र त्यससम्बन्धी समाचारहरुमा ‘बुद्धको दरबार’ भन्ने गलत शब्दावली खुवै …

Read More »

शिवलिङ्ग होइन अशोक स्तम्भ

प्राज्ञिक अनुसन्धान, छलफल र प्रकाशनहरू जनमानससम्म नपुगेको एउटा ज्वलन्त उदाहरण हो– मौर्य सम्राट अशोकले क्रकुच्छन्द बुद्धको जन्मस्थलमा ठड्याएको पाषाण स्तम्भलाई आज स्थानीय जनताले शिवलिङ्गको रूपमा पुज्नु। बसन्त महर्जन कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा बजारबाट चार किलोमिटर दक्षिणमा पर्ने गोटिहवा गाउँको अशोक स्तम्भलाई स्थानीयवासीले शिवलिङ्ग ठानेर पुजिरहेका छन्। इसापूर्व तेस्रो शताब्दीमा बुद्धस्थलहरूको …

Read More »

रेकर्डको लोभ मात्र

विश्वको सबभन्दा सानो र सर्वाधिक ठूलो बुद्ध मूर्ति वा स्तूपजस्ता रेकर्डमा अब थाङ्का पनि जोडिएको छ। नितान्त बौद्ध आस्थासँग जोडिएका यी विश्व रेकर्डको प्रयोजन भने चिन्तनशून्य अवस्थामा छ। बसन्त महर्जन विश्वको सबभन्दा सानो, ठूलो, ढिलो, चाँडो, होचो, अग्लो जस्ता रेकर्ड तोड्ने होडबाजीले पनि संसारका मान्छेहरूलाई सक्रिय बनाइरहेको हुन्छ। जापानमा विश्वकै …

Read More »